Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

७५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य बैंकको शाखा विस्तार

२०७७ माघ २७ गते

बैंकिङ खबर । कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । हाल बैंक शाखा पुग्ने क्रममा रहेका स्थानिय तहहरु ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवी भ्याल्ली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका रहेका छन् । केन्द्रीय बैंकका अनुसार २०७६ पुससम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । 

Ad