
बैंकिङ खबर । साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको हो । आज ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जीवन बीमा, फाइनान्स, निर्जीवन बीमा लगायतका समूहमा वृद्धि देखिएको छ ।
