Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको सेयरमूल्य समायोजन

२०७७ पुष १२ गते


बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आशा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो । आर्थिक वर्षको मूनाफा लाभांश वितरण गर्न लघुवित्तले बुक क्लोज गरसँगै सेयरमूल्य समायोजन भएको हो । नेप्सेले लघुवित्तको सेयरमूल्य समायोजन गरी प्रतिकित्तता सेयर ८७० रुपैयाँ कायम गरेको छ ।

समायोजित मूल्यलाई आधार मानेर सोमबार लघुवित्तको सेयर कारोबार खुल्नेछ। नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात १००० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।