Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आगामी साता ब्रोकर कमिशन घट्छ- बोर्ड अध्यक्ष ढुंगाना

२०७७ पुष ९ गते
  • बैकिङ खबर । आगामी साता अर्थात् पुस १७ गतेदेखि ब्रोकर घटाइने नेेेपाल धितोपत्र बोर्ड अध्यक्ष   भिस्मराज ढुंगानाले बताए । बिहीबार आर्थिक पत्रकार संघको नयाँ कार्यसमेती संगको भेटघाट कार्यक्रममा बोर्डका अध्यक्ष भीष्म ढुंगानाले आगामी साता ब्रोकर कमिसन घटाइने बताएका हुन । हालको अवस्थामा ब्रोकर कमिसन ०.४० देखि अधिकतम ०.६०  प्रतिशतसम्म रहेको छ । 
Ad