Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आईएमई लघुवित्तद्धारा २८.९२ प्रतिशत लाभांश घोषणा

२०७७ मंसिर २९ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २८.९२ प्रतिशत लाभांश घोषणा गरेको छ ।आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गर्नु भन्दा अघि नै उक्त लघुवित्तले लाभांश घोषणा गरेको छ ।