Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लम्बिनी विकास बैंकद्धारा सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा

२०७७ मंसिर २३ गते

बैंकिङ खबर । लम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकचालू आर्थिक वर्षको मूनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो । कम्पनीको मंसिर २३ गते, मंगल बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Ad