Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइसिएफसि फाइनान्सद्धारा सेयरधनीलाई १५ प्रतिशत लाभांश धोषणा

२०७७ मंसिर २२ गते

बैंकिङ खबर । आइसिएफसि फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको मूनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो । कम्पनीको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर र ४।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Ad