Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लाभांश घोषणा गरेको फर्स्ट माइक्रोफाइनान्स कम्पनीको साधारण सभा बिहीवार हुँदै

२०७७ मंसिर १७ गते

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण बिहीवार मंसिर १८ गते हुने भएको छ । कम्पनीले सभा अम्रपाली ब्याँक्वेट, काठमाडौंमा बिहान ११ बजे हुने बताएको छ । सभाले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मंसिर ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।