Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से २ हजार ५१ विन्दु पुग्दा कारोबार कति ?

२०७७ मंसिर १७ गते

बैंकिङ खबर । साताको चौथो दिन बुधबार नेप्से खुलेको डेढ घण्टामै नेप्से परिसूचक ५० दशमलव ६३ अंक बढेर २ हजार ५१ विन्दुमा पुगेको छ । बजार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ५० दशमलव ६३ अंक बढेर २ हजार ५० विन्दु पुगको हो । १२ः३० बजेसम्ममा १९५ वटा कम्पनीको ४३ लाख ३४ हजार १३१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको छ। पछिल्लो समय दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। यसले लगानीकर्ताहरु शेयरबजारप्रति आकर्षित छन भन्ने देखाउछ। यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ भने दास्रोमा नेपाल लाइफ इन्स्योरेन्सको धेरै कारोबार भएको छ।

Ad