Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । गुराँस लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनूसुचीहरु अनुमोदन गर्दै आगामी साधारणसभामा पेश गर्नको लागि स्वीकृति लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।