Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा आजबाट सुरुभयो सानिमा जनरल इन्स्योरेन्सको कारोबार, प्रतिकित्ता मूल्य कति ?

२०७७ कार्तिक १९ गते

 

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्सको शेयरको पहिलो कारोबार आजबाट सुरु भएको छ । आज पहिलो शेयर कारोबार ३११ रुपैयाँमा भएको छ । सानिमा जनरल इन्स्योरेन्सको सर्वसाधारण समुहको ३० लाख कित्ता प्राथमिक शेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रि ओपन सेसनमा ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबारको म्याचिङ भएको छ । सो कम्पनीले एक करोड कित्ता शेयर हिजो नेप्सेमो सूचिकृत भएको थियो । पहिलो दिनको कारोबारमा १०३ रुपैयाँ ७३ पैसादेखि ३११ रुपैयाँ १९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको सानिमा जनरल इन्स्योरेन्सको उच्च बिन्दुमा कारोबार भएको हो ।

Ad