Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाइटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको निष्कासित सेयर बाँडफाँट

२०७७ कार्तिक १९ गते

 

बैंकिङ खबर । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका निमित्त निष्कासन गरेको साधारण शेयरको कात्तिक १७ गते बाँडफाँट गरेको छ । कम्पनीले कास्कीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख २० हजार कित्ता साधारण शेयर असोज ७ गते देखि कात्तिक ६ गतेसम्म निष्कासन गरेको शेयर बाँडफाँट गरेको हो । ४ लाख २० हजार कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता साधारण शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Ad