Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेल नियुक्त

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनको कार्यकाल कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि हुने विज्ञप्तिमा उल्लेख छ ।