Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशि लघुवित्त र विशाल ग्रुपको संयोजनमा राहत सहयोग

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । स्वदेशि लघुवित्त वित्तिय संस्था तथा ( VG Foundation ) विशाल ग्रुपको संयोजनमा  नागार्जुन बस्ने रिना लुहारको परिवार लाई वडा न. ११का वडा सदस्य राम सिहं पन्त को रोहोवरमा स्वदेशि लघुवित्त वित्तिय संस्था का प्रतिनिधि तथा पाटन शाखाका शाखा प्रमुख हेमराज अवस्थीद्धारा रु १२ हजार वरावरको दाल, चावल तथा लत्ता कपडा साथै नगत राहत हस्तान्तरण गरिएको छ ।

Ad