काठमाडौं उपत्यकामा खुलेका बैंकवित्तमा ग्राहकको उल्लेखनीय भिड देखिएको छ । आइतबार निशेधाज्ञाको समयमा बैंकवित्तमा सेवाग्राहीको भिड देखिएको हो ।