Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०७७ श्रावण १२ गते

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र विक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ ।

(यस्तो छ आजको विनिमय दर)