Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा अच्युत राज सापकोटा पुनः नियुक्त

२०७७ जेष्ठ २६ गते

बैंकिङ खबर । गणपति लघुवित्त वित्तीय संस्था लि. दुलेगौंडा तनहुँमा कार्यरत प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाको चार वर्षै कार्यअवधि मिती २०७७ साल आषाढ ७ गते समाप्त हुने सम्बन्धमा मिती २०७७ साल जेष्ठ २२ गते बसेको यस वित्तीय संस्थाको संचालक समितीको ६८औं बैठकले सोही मितीदेखी लागु हुने गरी पुनः चार वर्ष कार्यअवधी थप गर्ने निर्णय गरेको जनाएको छ । साथै सोही बैठकबाट कम्पनी सचिवको जिम्मेवारीमा समेत रहनु भएका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटालाई कम्पनी सचिवको जिम्मेवारीमा समेत निरन्तरता दिने निर्णय भएको वित्तीय संस्थाले जनाएको छ ।

Ad