Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकद्धारा रेमिट्यान्स भुक्तानी सम्बन्धि पाँचबुँदे निर्देशन जारी

२०७७ जेष्ठ ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी तथा विदेशी मुद्रा बारे पाँचबुँदे निर्देशन जारी गरेको छ । रेमिट्यान्स मार्फत भित्रिने सम्पूर्ण रकम तथा सो को कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने, हालको असहज विद्यमान अवस्था कायम रहेसम्म हरेक देशमा रहेका नेपालीले सम्बन्धित बैंकमा खाता खोली रकम जम्मा गर्नुपर्ने तथा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५०० डलरसम्मको कारोबार गर्न पाइने उल्लेख गरेको छ ।

Ad