Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नेपालमा कोरोनाको ३ जना नयाँ संक्रमित फेला

२०७६ चैत्र २२ गते

बैंकिङ खबर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ ।जसमध्ये भारतबाट आएका दुई जनामा छन् भने एकजना संक्रमितका आफन्त रहेको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।