Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सपोर्ट माइक्रोफाइनान्सले १०% बोनस शेयर दिने

२०७६ माघ १ गते


बैंकिङ खबर । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा नेपाल राष्ट्र बैंकका निर्देशक रोशन कुमार सिग्देलको प्रमुख आतिथ्यमा २०७६ पौष २९ गते होटल पाथिभरा इन्टरनेशनल, इटहरीमा सम्पन्न भएको छ । पाँचौ वार्षिक साधारण सभाबाट १०% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै बोनस शेयर वितरण पश्चात शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ, साथै संस्थापक शेयरधनि तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम अन्र्तगत प्रदीप अधिकारी, महेश कुमार पोखरेल, पुनित कुमार शारडा र सुमित अधिकारी निर्विरोध चयन गरेको छ ।

Ad