Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आगामी मंगलबार ५६ करोडको ट्रेजरी

२०७३ असार १५ गते

nrbनेपाल राष्ट्र बैंकले आगामी मंगलबार ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ट्रेजरी विक्रि गर्न लागेको हो । ट्रेजरीको सावाँ भुक्तानी अवधि १८ गतेसम्म रहेको छ । राष्ट्र बैंकले तरलता (लगानीयोग्य पुँजी) प्रशोचनका लागि पटकपटक ट्रेजरी विक्रि गर्दै आएको छ । फलस्वरुप वित्तीय तरलता पनि घटिरहेको राष्ट्र बैंकले जनाएको छ । हाल २० अर्ब मात्रै अधिक तरलता रहेको बताइएको छ ।