Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

इन्फिनिटी लघुवित्तमा रोजगारी : एसएलसीदेखि स्नातकसम्मलाई अवसर

२०७६ मंसिर १० गते

बैंकिङ खबर । नवलपुरमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले केही संख्यामा शाखा प्रमुख मागेको छ । स्थापनाको छोटो समयमा नै २६ जिल्लामा ४७ वटा शाखा विस्ूतार गरिसकेको राष्टिय स्तरको इन्फिनिटीले स्नातक उतीर्ण गरी लघुवित्तमा एक वर्ष काम गरेको वा प्रवीणता तह उतीर्ण गरी लघुवित्तमा तीन वर्ष काम गरेको उम्मेदवारको दरखास्त आह्वान गरेको छ । त्यस्तै, एसएलसी उतीर्ण गरेको र लघुवित्तमा काम गर्न इच्छुक व्यक्तिहरुका लागि प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा आवेदन मागेको छ । स्नातक उतीर्ण गरी पाँच वर्षको कार्यानुभव भएका व्यक्तिहरुका लागि वरिष्ठ अधिकृत पदमा पनि भ्याकेन्सी खुलाएको छ । ओदन दिने म्याद मंसिर २५ गतेसम्म छ ।

Ad