बैंकिङ खबर । सर्लाहीमा केन्द्रीय कार्यालय रही १० जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको ग्रामीण स्वयम्सेवक लघुवित्तले आन्तरिक लेखापरीक्षक, अनुगमन अधिकृत र लघुवित्त सुपरीवेक्षक (शाखा प्रमुख) पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले केन्द्रीय कार्यालय र हाल संचालनमा रहेका शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । आवेदन दिने म्याद मंसिर १० गतेसम्म रहेको छ ।
