Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्धारा विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति

२०७६ कार्तिक १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले विभिन्न वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकआपसमा मर्ज भई संयुक्त कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ। अब तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आफ्नै नामबाट संयुक्त कारोबार गर्न बाटो खुलेको छ । त्यसैगरी राष्ट्र बैंक संचालक समिति बैठकले मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सहमति दिइएको छ ।

Ad