बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले असोज आइतबार बैंक खुल्ला रहने जनाएको छ । राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउसलाई खाखेल्न राष्ट्र बेंकले निर्देशन गरेको हो । सबै बैंकहरुलाई सार्वजनिक विदा भएपनि बैंक काउन्टर खुल्ला गर्न राष्ट्र बैंकले निर्देशन गरेको हो । असोज मसान्तसम्म अन्य सार्वजनिक विदाका दिन पनि बैंकहरु खुल्ला रहने छन् । असोज महिनामा परेका सार्वजनिक विदामा क, ख र ग वर्गका वित्तीय संस्थाहरु खुल्नेछन् ।
