बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्सले एकैपटक धेरै कर्मचारी मागेको छ । संस्थाले एसएलसीदेखि स्नातकोत्तर उतीर्ण सम्मलाई अवसर दिन लागेको छ । संस्थाले निम्न सात पदका लागि कर्मचारी मागेको छः
विज्ञापन नं. १—२०७६।७७
पदः सहायक प्रबन्धक संख्याः १ जना
उमेरः २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
आवश्यक योग्यता: स्नातकोत्तर तह उतीर्ण ।
बैंक तथा वित्तीय संस्थामा अधिकृत पदमा कम्तिमा छ बर्षको कार्यानूभव भएको ।
विज्ञापन नं. २—२०७६।७७
पदः अधिकृत संख्याः केही
उमेरः २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
आवश्यक योग्यता : स्नातक तह उतीर्ण ।
लघुवित्तीय क्षेत्रमा छ बर्षको कार्यानूभव भएकोलाई प्राथमिकता दिईने छ ।
विज्ञापन नं. ३—२०७६।७७
पदः सि.ए. (अधिकृत स्तर) संख्याः एक जना
उमेरः २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
आवश्यक योग्यता : चार्टर्ड एकाउन्टेन्ट्स उतीर्ण
बैंक तथा वित्तीय संस्थाको कार्यानुभव भएकोलाई प्राथमिकता दिईने छ ।
विज्ञापन नं. १—२०७६।७७
पदः आई.टी. (अधिकृत/कनिष्ठ अधिकृत स्तर) संख्याः एक जना
उमेरः २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
आवश्यक योग्यता : सुचना प्रविधि विषयमा स्नातक तह उतीर्ण ।
बैंक तथा वित्तीय संस्थाको कार्यानुभव भएकोलाई प्राथमिकता दिईने छ ।
विज्ञापन नं. ४—२०७६।७७
पदः कनिष्ठ अधिकृत संख्याः केही
उमेरः २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
आवश्यक योग्यता : स्नातक तह उतीर्ण ।
लघुवित्तीय क्षेत्रमा तीन बर्षको कार्यानूभव भएकोलाई प्राथमिकता दिईने छ ।
विज्ञापन नं. ५—२०७६।७७
पदः बरिष्ठ सहायक संख्याः केही
उमेरः २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
आवश्यक योग्यता : न्यूनतम प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण ।
लघुवित्तीय क्षेत्रमा दुई बर्षको कार्यानुभव भएकोलाई प्राथमिकता दिईने ।
विज्ञापन नं. ६—२०७६।७७
पदः सहायक संख्याः केही
उमेरः २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
आवश्यक योग्यता : प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण ।
कम्प्यूटर संचालन सम्बन्धि ज्ञान भएकोलाई प्राथमिकता दिईने ।
विज्ञापन नं. ७—२०७६।७७
पदः कनिष्ठ सहायक संख्याः केही
उमेरः १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
आवश्यक योग्यता : एस.एल.सी. पास वा सो सरह उतीर्ण ।
महिला उमेदवारको हकमा माथि उल्लिखत सबै पदको उमेर हदमा पाच बर्ष थप हुने संस्थाले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई संस्थाको केन्द्रीय कार्यालय भैरहवा वा vacancyunnatimfi@gmail.com मा आवेदन बुझाउन आह्वान गरिएको छ । दरखास्तका साथमा निम्न कागजातहरु बुझाउनु पर्नेछ :
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. लघुवित्त कार्यक्रमको सन्दर्भ सहितको एक पेज हस्तलिखित आलेख तथा निवेदन,
३. हालसालै खिचेको पासपोर्टसाइज फोटो एक प्रति सहितको वायोडाटा
४. शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि ।