July 12th, 2019

सन्राइज बैंक लिमिटेडको १० हजार थानऋणपत्र सूचीकरण

बैंकिङ खबर । सन्राइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य  १०००  रुपैयाँ कायम भएको सन्राइज बैंक लिमिटेडको १० हजार थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ


सो सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जलि. का प्रमुख कार्यकारी अधिकृत चन्द सिंह साउद र सन्राइज बैंकका निमित्त प्रमुखकार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षरगरेका हुन् ।

२०६४ साल आश्विन २५ मा स्थापना भएको यस बैंकको हाल चुक्ता पुँजी ८ अर्ब रुपैयाँ  भन्दा माथी रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित बैकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]