माछापुच्छ्रे बैंकको ऋणपत्र जोखिममुक्त, इक्राले दियो ए माइनस रेटिङ

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँछ ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । साउनको पहिलो सातादेखि ऋणपत्रमा आवेदन खुला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.