Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नव प्रवेशी कर्मचारीहरुलाई मिथिला लघुवित्तको अभिमुखिकरण तालिम

२०७६ जेष्ठ १७ गते

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना नव प्रवेशी सहायक स्तरका ३१ जना कर्मचारीहरुलाई सेवा प्रवेश पुर्व अभिमुखिकरण तालिम प्रदान गरेको छ । तालिममा कर्मचारीहरुले आफूले गर्नुपर्ने विभिन्न चरणको काम कर्तब्यका बारेमा जानकारी लिएका छन् । संस्थाले शाखा कार्यालय ढल्केवरको के.नं. ७७ को केन्द्र बैठकको अवलोकन समेत गराएको थियो ।

Ad