बैंकिङ खबर । सबैको लघुवित्तले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले आन्तरिक लेखापरीक्षकदेखि कनिष्ठ सहायकसम्मका विभिन्न सात पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद आगामी शुक्रबारसम्म रहेको छ ।