Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जाल्पा लघुवित्तमा रोजगारीको अवसर

२०७६ बैशाख २७ गते

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाईजर (शाखा प्रबन्धक) पदका लागि ६ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १० गते शुक्रबारसम्म कार्यालय समय भित्र दरखास्त दिन सक्नेछन् । आवेदकले आफ्नो दरखास्त फारमका साथमा हालसालै खिँचेको पासपोर्ट साइजको (रंगिन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन पेश गर्नु पर्नेछ ।

Ad