Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्पर्श लघुवित्तको साधारण शेयर नेप्सेमा सूचिकृत

२०७६ बैशाख २२ गते

बैंकिङ खबर। स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । लघुवित्तको आइतबार साधारण सेयर९आईपीओ० सूचिकृत भएको हो ।

लघुवित्तको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०मा सूचिकृत भएको हो ।

Ad