Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभाका लागि बैशाख १६ गतेदेखि ३० गते सम्म बन्द गर्ने भएको छ । जसका लागि आज अर्थात बैशाख १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछ ।

लघुवित्तले आर्थिक वर्ष २०७४ ७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १८ प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बोनस शेयर र २२ प्रतिशतले हुन आउने २२ करोड रुपैयाँ नगद लाभांश दिने भएको छ ।

Ad