April 23rd, 2019

गणपति माइक्रोफाइनान्समा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

बैंकिङ खबर । राष्ट्रिय स्तरको यस गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रशिक्षार्थी सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरेको हो ।

छोटो सुचिमा परेका उम्मेदवारहरु लाई मात्र छनौट प्रकृयामा समावेश गराईने छ । इच्छुक उम्मेदवारले निवेदनका साथ हालसालै खिचेको फोटो सहितको बायोडाटा १५ दिन भित्र इमेल मार्फत पठाउन सूचित गरिएकबो छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]