Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

२१.५ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन जेनेरल इन्स्योरेन्स 

२०७३ जेष्ठ २६ गते

himalayanहिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीका लागि २१.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश र चुक्ता पुरुँजीको २० प्रतिशतको अनुपातमा बोनश शेयर वितरण गर्न लागेको हो । लाभांश वितरणसम्बन्धि प्रस्ताव कम्पनीको आगामी असार २४ गते हुने २२ औँ वार्षिक साधारणसभाले पारित गर्ने छ ।