Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

किसान माइक्रोफाइनान्समा रोजगारी खुल्यो, अनुभव नभएकालाई पनि अवसर

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । किसान माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले नायव प्रमुख कार्यकारी अधिकृतका लागि एक जना, चार्टड अकाउन्टेन्टका लागि एक जना, विभागीय प्रमुखका लागि केही, विभागीय प्रमुख कानुनका लागि एक जना, शाखा प्रमुखका लागि केही, फिल्ड शाहायकका लागि केही, कनिष्ठ फिल्ड शाहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

लघुवित्तले केन्द्रिय कार्यलय तथा शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समयभित्र कार्यलयको ठेगानमा आवेदन दिन सकिने छ ।

Ad