Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जेविल्स फाइनान्स इन्भेष्टमेन्ट बैंकमा गाभिदै

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाबीच आइतबार प्रारम्भिक सम्झौता भएको हो ।

सो सम्झौता पछि जेबिल्स फाइनान्सको सेयर कारोबार नेप्सेमा रोक्का भएको छ ।

जेबिल्स फाइनान्सको राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो । हाल फाइनान्सको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जेबिल्स फाइनान्सलाई प्राप्ति गरेसँगै इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १३ करोड रुपैयाँ नाघ्ने छ ।

Ad