बैंकिङ खबर । नेपाल स्टक एक्सेञ्जमा मेगा बैंकको बोनस शेयर सुचिकृत भएको छ । बैंकको कुल १० लाख ३० हजार ९ सय ४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज नेप्से मा सो शेयर सूचिकृत भएको हो ।