बैंकिङ खबर । खानी खोला हाइड्रोपावर कम्पनीको छैठौँ वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि माघ २० गतेदेखि साधारण सभा हुने दिन फागुन ३ सम्मेसम्म कम्पनीको शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको छ ।