Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै कञ्चन डेभलपमेन्ट बैँक

२०७३ जेष्ठ १७ गते

kanchanकञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैँकले २ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद बैँकको आगामी विशेष साधारणसभाले पारित गर्नेछ । बैँकको साधारणसभा असार ४ गते बस्दैछ । हाल बजारमा कञ्चन डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।