बैंकिङ खबर । वोमी माइक्रोफाइनान्सले केही संख्यामा शाखा प्रमुख र प्रशिक्षार्थी सहायक माग गरेको छ । शाखा प्रमुखका लागि स्नातक उतीर्ण गरी एक वर्ष वा १२ उतीर्ण गरी दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकका लागि भने कम्तीमा व्यवस्थापनमा स्नातक गरेको हुनपर्नेछ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले पुस २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

