Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनता बैंकद्धारा ८ प्रतिशत नगद लाभांश प्रस्ताव 

२०७५ मंसिर २५ गते

बैंकिङ खबर ।  जनता बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंककोे मंसिर २४ गते बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँको ८ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो  ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।  

Ad