Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी

admin २०७५ कार्तिक २४ गते
सेयर:

बैंकिङ खबर । नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी रहेको छ । कात्तिक २७ गतेसम्म जव अप्लाईको म्याद रहेको छ । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।