Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबि बैंकको १५ प्रतिशत बोनस सेयर पारित

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले विहीबार आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको उपरोक्त वोनश सेयर पश्चात चुक्ता पूँजी  रु. ८. अरब  ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Ad