Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कालिका पावर कम्पनीले १२ लाख कित्ता आईपिओ जारी गर्ने

२०७५ बैशाख ६ गते

बैंकिङ खबर । कालिका पावर कम्पनीले सर्वसाधारणको लागि १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कालिकाले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने अनुमति मागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड र काठमाडौँ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानिय बासिन्दाको लागि सेयर निष्कासन गरिसकेको छ ।