Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकले पायो बोनस सेयर जारी गर्ने अनुमति

२०७४ माघ २४ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले बोनस सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने अनुमति पाएको हो । 

जसअनुसार, हाल छ अर्ब ८२ करोड ६१ लाख १७ हजार एक ५५ रुपैयाँ चुक्तापुँजी रहेको बैंकले ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । 

Ad