Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नाडेप लघुवित्तले चार लाख ८० हजार कित्ता आईपिओ जारी गर्ने

२०७४ माघ १८ गते

बैंकिङ खबर । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

Ad