Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी, अनलाइनबाटै दिनुस् आवेदन

२०७४ पुष २० गते

सानिमा बैंकले विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ । बेंकले जुनीयर अशिष्टेन्ट तथा जुनियर अफिसर देखि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  जसका लागि जनवरी १५ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । आवेदन अनलाईनबाटै बुझाउन सकिने छ । 

विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुस 

https://career.sanimabank.com/

Ad