Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तका सेयरधनीले पाउने भए ४५ प्रतिशत लाभांश

२०७४ भाद्र २३ गते
सेयर:

छिमेक लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १९.८९ प्रतिशत बोनस सेयर तथा २५.११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  लघुवित्त सञ्चालक समितिको विहीबार बसेको १९७ औं बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट २० करोड ९४ लाख दुई हजार ५१५ रुपैयाँको नगद तथा १६ करोड ५९ लाख २९ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।