Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गरिमा विकास बैंकमा जागीर खुल्यो (विज्ञापन र आवेदन फारमसहित)

२०७४ भाद्र ४ गते

गरिमा विकास बैंक लिमिटेडले व्यवस्थापकीय तथा अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिर रहेका शाखाहरुमा कर्मचारी नियुक्त गर्न लागेको हो । अधिकृत तथा व्यवस्थापकीय श्रेणीका लागि अनुभव मागेको बैंकले सहायक श्रेणीका लागि अनुभव अनिवार्य गरेको छैन । तर, अनुभव भएकालाई प्राथमिकता दिइने स्पष्ट पारेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई भदौ १९ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । 

आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहा्स् ।

http://www.garimabank.com.np/assets/upload/career/Application_Form.pdf 

श्रेणी तथा पदगत रुपमा लिइने लिखित परीक्षाको पाठ्यक्रम तथा अन्तर्वार्तामा समावेशगरिने अन्तरवस्तु प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.garimabank.com.np/assets/upload/career/Course_content.pdf